बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

तेजुलाको ‘तिमिसंग’(भिडियो)

काठमाडौं  । सुरेश लामा र सुष्मा थापाको स्वर, विष्णु भण्डारीको शब्द, सरोज पोखरेलको संगीत रहेको रोमान्टिक शैलिको आधुनिक गीत ‘तिमिसंग’ को भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय मोडल यसराज गराच र चर्चित नायिका तेजुला खतिवडाको अभिनय रहेको भिडियोमा छायांकन उत्सव दाहाल, सम्पादन विकास दाहाल, निर्माता सुदिप अधिकारी, निर्देशन सोनम पाख्रिनको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *