शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

प्रतिक्षा र सब्बुको “तिज आयो” सार्बजनिक(भिडियो)

काठमाडौं ।  कलाकार प्रतिक्षा काफ्लेको अभिनय र गायिका सब्बु के सीको आवाजमा रहेको नया तिज गीत “ तीज आयो “ भर्खरै बजारमा आएकोछ।दीपेन्द्र खडकाको शब्द बिकाश चौधरीको संगीत रहेको “तीज आयो” बोलको गीतमा प्रतिक्षा काफ्लेको मुख्य भूमिका रहेको छ भने अस्मिता तामांग र गायिका सब्बु केसीको पनि अभिनय रहेकोछ।

गीतमा संजय हमालको संगीत संयोजन प्रेम लामाको छायांकन वरिष्ठ नृत्य निर्देशक कमल राईको कोरियोग्राफी तथा निर्देशन र टेकेन्द्र शाहको सम्पादन रहेको गीत गायीका सब्बु के सी अफिसीयल युटुब च्यानलबाट सार्वजनिक भएकोहो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *