सोम, असार ३१, २०८१
Mon, July 15, 2024
Shadow

सौन्दर्यकर्मी माया बुढाथोकी (पायल) लाई ‘राष्ट्रिय नारी सम्मान’ प्रदान

काठमाडौं । सौन्दर्यकर्मी माया बुढाथोकी, ( पायल) एक कार्यक्रमका वीच सम्मानित भएकी छिन ।

राजधानीको रोयल बैक्वैट,तिनकुनेमा आयोजित राष्ट्रिय नारी सम्मान २०८० को भव्य समारोहका वीच प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना,वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल तथा वरिष्ठ गायिका तारा थापाले संयुक्त रुपमा उनलाई सौन्दर्यकला सम्मानबाट सम्मानित गरिएको हो ।

मया बुढाथोकी लामो समयदेखि सौन्दर्यकला तथा मेकअप आर्टिष्टको रुपमा परिचित छिन ।

मिस ब्यूटिफुल नेपाल २०२३ की भ्यूवर्स च्वाईस तथा वेष्ट स्माईलको टाईटल जित्न सफल मया मेकअप तथा सौन्दर्य सम्बन्धि तालिम प्रदान गर्दै आईरहेकी छिन । गुणस्तरीय सौन्दर्य प्रशाधान मात्र प्रयोग गर्दै आईरहेकी पायल आफ्ना ग्राहकको सन्तुष्टिका लागि निकै सतकर्ता अपनाउने गर्छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *