नव गायक सन्तोश थापाले आफ्नै स्वर र रचनामा एउटा मेलोडियस गित ‘सपना को शहर’ को म्युजिक भिडियो बजार मा ल्याएका छन । , गायनमा सन्तोस लाइ नेपाल आइडल ३ कि प्रतिस्पर्धी ममता गुरुङले साथ दिएकी छिन । कल्याण सिंहको संगित रहेको यस गितलाई चर्चित संगित संयोजक उदय राज पौडेल ले संगित संयोजन गरेका छ्न ।
म्युजिक भिडियोमा कलाकार सुधिर श्रेष्ठ र आसु न्यौपानेको रमाइलो लव केमिस्ट्री लाई चित्रण गरिएको छ । गोदावरीको सिलौटा रेसोर्टमा खिचिएको भिडियोका छांयाकार अमृत सुनुवार , सम्पादन माधब बेल्बासे हुन भने भिडियोलाई मोहन राज अधिकारीले निर्देशन गरेका हुन ।
