तीन दाजुभाईको खुकुरी यति बेला बिश्वभर चर्चामा रहेको छ । एक्स गोर्खा खुकुरी हाउसले बिश्वका धेरै देशमा लामो समय देखि खुकुरी बेच्ने काम गरिरहेको छ । एक्स गोर्खा नाम राखेर तीन दाजुभाइले यति नेपाल नेपालमा बिभिन्न ब्यसाय संचाल गरिहेका छन् ।

तीन दाजुभाई मध्येका जेठा बिमल गिरी अन्र्तर्राष्ट्रिय खेलाडी पनि हुन । माइला हिमाल र कान्छा इश्वर गिरी हुन । केहि दिन अघि मात्र एक्स गोर्खा नाममा कृषि पनि सुरु भएको छ, बिशेष आर्गनिक लाई प्राथमिकतामा राखेर सुरु भएको कृषि फाममा बिभिन्न प्रजातीका लोककल कुखुरा,कालिज,हाँस लगायत छन भने एक बर्ष अघि बाट लिक्वर सप पनि संचाल गर्दै आएका छन् ।

केहि दिन अघि मात्र युवा नेता हिमाल शर्माले रिवन काटेर सुन पसलको उद्घाटन गरे । नेपालमा मात्र होइन बिश्वमा नै एक्स गोर्खाका सबै ब्यवासायलाई पुर्याउने बिमल गिरीले बताएका छन् । एक्स गोर्खामा २० जना भन्दा बढी कर्मचारी रहेका छन् । एक्स गोर्खा नाम एक ब्यासायक अनेक रहेको छ । तीन दाजुभाईले जसरी खुकुरी बिश्वभरका देशमा बेचि रहेका छन् त्यसै गरि अन्य ब्यसाय पनि बिश्वभर पुगोस हाम्रो शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here