आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

उत्कृष्ठ गीतकारको अवार्ड माधव निर्दोषलाई

काठमाडौ । गीतकार माधव निर्दोषले जिनियस म्यूजिक अवार्डबाट उत्कृष्ठ गीतकारको अवार्ड जितेका छन् । बर्षभरीका गीतहरुबाट छनौट भएका उत्कृष्ठ टप पाँचमध्येबाट उनको गीतले अवार्ड जितेको हो । राष्ट्रिय नाँचघर जमलमा आयोजित कार्यक्रममा अवार्ड वितरण गरिएको हो । गीत संगीत, गायन तथा अभिनयका क्षेत्रमा उत्कृष्ट शिर्जनाबाट टप पाँच उत्कृष्ट छनौट गरी एकएक विधामा एकजनाका दरले अवार्ड गरिएको आयोजक संस्था जिनीयस म्यूजिक क्रियशनले जनाएको छ । संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न साँगीतिक कलाकर्मीको उपस्थित रहेको थियो ।

‘दोस्रो जिनियस म्यूजिक अवार्ड २०७६’ बिजेताहरुः बिजेताहरुको नामावोलीहरु १.सर्वोत्कृष्ट शव्द(लोकदोहोरी) सुबास बोगटी, झुठो तिम्रो माया २. सर्वोत्कृष्ट लय(लोकदोहोरी) प्रसाद लामिछाने, पानी छल्काले ३. सर्वोत्कृष्ट संगीत संयोजक(लोकदोहोरी) राजु खड्का, पर्देशी रुहाउनेलाई रामकृष्ण थापा, पानी कुवाको(जुरी) ४. सर्वोत्कृष्ट गायक(लोकदोहोरी) आलिफ खान, मयुरको कल्की राजु परियार, फुली नाकैमा (पब्लिक च्वाइस अवार्ड) ५.सर्वोत्कृष्ट निर्देशक(लोकदोहोरी) निशान बनिया, माकुरी जाल बुनेको मिलन श्रेष्ठ, कान्छी (जुरी) दीपेन्द्र तिमल्सिना, पिली पिली जुन किरी (पब्लिक च्वाइस अवार्ड) सर्वोत्कृष्ट भिडियो सम्पादक(लोकदोहोरी) ६. सर्वोत्कृष्ट मोडल (पुरुष) (लोकदोहोरी) शुरेन्द्र लामिछने , पानी छल्काले ७. सर्वोत्कृष्ट गीतकार माधव निर्दोष, आत्मीयता ८. सर्वोत्कृष्ट संगितकार योगेन्द्र उपाध्याय, जुन हौ तिमी ९. सर्वोत्कृष्ट गायक (आधुनिक) सबिन लिम्बु, जती बिर्सु भने पनि १०. सर्वोत्कृष्ट गायक (लोकपप) तिलक बस्नेत, रनभुल ११. सर्वोत्कृष्ट मिक्सिङ्ग मनोज परियार, बुझिदेउ नरेन्द्र बियोगी, गर्ने के गर्ने (पब्लिक च्वाइस अवार्ड) १२. सर्वोत्कृष्ट भिडियो सम्पादक दिनसन शाह, मनको कुरा रोशन धिताल, मायालु (लोक दोहोरी) १३.सर्वोत्कृष्ट युगल गायन आषिश सचीन र मेलिना राई, एककान दुकान मैदान १४ .सर्वोत्कृष्ट गायक (पप) सुरज शाही ठकुरी, बन्धकी १५ .सर्वोत्कृष्ट गायक तामाङ सेलो उत्सब सुब्बा लामा, रनन रन्किने १६. सर्वोत्कृष्ट गायक (लोकआधुनिक) कृती तामाङ, नम्बरी सुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *