नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया एवम पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै आएको यस बोष्टर मिडियाले ८ बर्ष पुरा गरेको छ । सहरी बिकास मन्त्री रामकुमारी झाक्रीको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको नवौ  वार्षिकोत्सव नेपाल नेपाल हाउस रेस्टुरेन्ट बालुवाटारमा भव्यतापूर्वक सम्पन्न भएको छ ।

नवौ  वार्षिकोत्सव अवसरमा बोष्टर मिडिया अवार्ड २०७८  बाटविभिन्न संघ सस्थाका प्रमुखहरु र पत्रकारहरु सम्मानित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here