आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

सरकारले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा भौतिक रुपमै सञ्चालन गर्ने

सरकारले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा भौतिक रुपमै सञ्चालन गर्ने भएको छ।

साउन मसान्तदेखि सुरु हुने परीक्षा सुरक्षका मापदण्ड पालना गर्दै भौतिक रुपमै सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

विद्यार्थीको भौतिक उपस्थितीमा परीक्षा संचालन हुने र विगतको जस्तै १०० पूर्णाङ्कको लिखित परीक्षा लिइने बोर्डले जनाएको छ ।

कोरोना संक्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *