नेपालमा पछिल्लो २४ घण्टामा ४५२२ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक १६ हजार नौ सय १३ जनाको परीक्षण गरिएको थियो।स
सो अवधिमा ४१ जना संक्रमितको मृत्यु भएको छ। यस्तै आज ४ हजार नौ सय ४५ जना संक्रमणमुक्त भएका छन्।
हालसम्म देशभर पाँच लाख ६४ हजार आठ सय ८२ जना कोरोनामुक्त भएका छन्। निको हुन दर ९०.२ प्रतिशत पुगेको छ ।
