काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाढी पीडितहरुको उद्धार र राहतमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै बाढी, पहिराका कारण विस्थापित भएका परिवारलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here