सोम, असार ३१, २०८१
Mon, July 15, 2024
Shadow

सिरहामा प्रहरीद्वारा गोली प्रहार गरी एक युवा नियन्त्रणमा

माघ—४, सिरहा

सिरहा–१५ सुकसैनामा प्रहरीले गोली प्रहार गरी एक युवालाई पक्राउ गरेको छ ।

प्रहरीसँग जम्काभेट भएपछि नगरपालिका–९ का २९ वर्षीय प्रमोद यादवलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जनाएका छन ।

उनको साथबाट कटुवा पेस्तोलसमेत बरामद भएकाे प्रहरीले जनाएकाे छ। यादवविरुद्ध हातहतियार र बिभिन्न आपराधिक घटनामा संलग्न रहेको उजुरी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *