आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घट्दै

 साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य ह्वातै घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घट्दै ९३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत अधिकतम ३५ रुपैयाँले गिरावट आएको छ।

बिहीबार प्रतितोला एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार एक हजार ३ सय ४० रुपैयाँमा झरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *