आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

हिउँमा चिप्लिएर ट्रेकिङ गएका शेर्पाको मृत्यु

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लिएर १ जनाको मृत्यु भएको छ ।

मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८वर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर मृत्यु भएको हो ।

मृतक शेर्पाको शव निजकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टर मार्फत लुक्ला तर्फ लैजाने पहल भईरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *