विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई आपत्कालीन सहयोगको आवश्यक परेको बताएको छ । नेपालको स्वास्थ्य संरचनाले धान्न नसकेछि डब्लुएचओल यस्तो बताउको हो ।

भारतसँगै नेपाल, श्रीलंका, भियनताम, कम्बोडिया र थाइल्यान्ड पनि चरम संकटमा परेको डब्लुएचओको निष्कर्ष निकालेको छ। नियमित प्रेस सम्मेलनमा डब्लुएचओका महानिर्देशक टेड्रोसले भारतसँगै नेपाललगायतका देशमा संक्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका छन् ।

यी देशहरूमा समस्या अन्य देशको भन्दा ठूलो भएकाले डब्लुएचओको तर्फबाट सबैखाले सहयोग हुने उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here