हिजो बुधबार गरिएको पिसीआर परिक्षणमा प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यही बैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने निणर्य गरेसगै संसद अधिवेशन भन्दा पहिला सबै सांसद तथा कर्मचारीहरुको पिसीआर परिक्षण गरिएको हो। सबैको रिपोर्टट भने आइसके संसद सचिवालयले जनाएको छ ।
