कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ। बिहीबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गरे । एन्टोनी ग्रीजम्यान र रोनाल्ड अरुजोले एक एक गोल थपे । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो । गेटाफेका इनेस उनलले एक गोल फर्काए ।

एक गोल आत्मघाती उपहार पाएको थियो । जितसँगै बार्सिलोना ३१ खेलमा ६८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । गेटाफे ३१ अंकसहित १५औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here