आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको छ। नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको छ। यसअघि सरकारले गत चैत २२ गते मूल्य बढाएको थियो।

अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल, मटितेलको १०४ रुपैयाँ तय गरिएको छ। विद्यार्थीहरुले मूल्य वृद्धिविरुद्ध आन्दोलन गरिरहेका बेला फेरि मूल्य बढाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *