आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

काठमाडौं उपत्यका सहित१४ जिल्ला सरकारको अति प्रभावित सूचीमा,सर्तकता अपनाउन अनुरोध

नेपालमा कोरोना भाइरस संक्रमणका घटना बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्तकता अपनाउन अनुरोध गर्दै अपील जारी गरेको छ।

मन्त्रालयले काठमाडौं उपत्यका सहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको जनाएको छ।

यस क्षेत्रमा विद्यालय, जात्रा, सभा सम्मेलन र सपिङ मलहरु बन्द गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

आग्रह गरेको छ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
pinterest sharing button
wechat sharing button
print sharing button
sharethis sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *