राधिका हमाल र राजु देवकोटाको स्वरमा रहेको गीत ‘खोली तिरैमा…’ सार्वजनिक भएको छ । राजु र शशी विक्रम थापाको शब्द, शशीकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

टेक लामा (टिसिरिङ)को निर्देशन रहेको गीतको भिडियोमा सम्पदा बानियाँ, कृष्ण रसाल र शशीविक्रमको अभिनय तथा नृत्य रहेको छ ।

विजय बुढाको रेकर्डिङ, कृष्ण पुनको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियोमा शिव न्यौपानेको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here