बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

(नेप्से)मा साताको पहिलो दिन आज उत्साहप्रद बृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) उत्साहप्रद बृद्धि देखिएकोे छ । नेप्सेका अनुसार आज नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको छ । 

आज करिब ६ अर्ब बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज कारोबार भएका कम्पनीमध्ये १० कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *