बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

एमाले माधव समूहले देशैभरका पार्टी कमिटी ब्यूँताउने

नेकपा एमालेको माधव नेपाल समूहले देशभरका पार्टी कमिटी ब्यूँताउने भएको छ। 

समूहले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै पार्टीलाई २ जेठ २०७५ मा फर्काउने निर्णय गरेको हो। 

उपमहासचिव घनश्याम भुसालले पार्टीको धेरै कमिटीमा आफूहरूको नेतृत्व भएपनि केहीमा हारेको भन्दै उनले त्यस्ता कमिटीमा भएका आफ्नो पक्षका नेताकै संयोजकत्वमा कमिटी बनाउने बताएका हुन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *