बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेप्सेमा आज ३ अर्ब ३७ करोड ५६ लाख बराबरको कारोबार

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगबार)  दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २.५६ अंकले बढेर दुई हजार तीन सय ९१ दशमलब ७४ विन्दुमा थामिएको छ । 
    
नेप्सेका अनुसार आज ३ अर्ब ३७ करोड ५६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये सात वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *