शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ

 नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सोमबार सुनको मूल्य तोलामा ८८ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा १७ सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो ।               

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८७ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८६ हजार ५५० सय कायम गरिएको छ ।            
 
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य तोलामा १३३० मा कारोबार भएकोमा आज घटेर तोलामा १२९० मा झरेको महासंघले जनाएको छ ।      

Leave a Reply

Your email address will not be published. Required fields are marked *