अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन ३ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ ।
यसरी अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ लाख ३५ हजार ३ सय पुगेको हो । त्यस्तै अमेरिकामा एकैदिन १ लाख ४३ हजार ८ सय ६ जनामा संक्रमण देखिएको छ ।
यसरी अमेरिकामा कोरोना संक्रमतिको संख्या २ करोड ६० लाख ६ हजार ७ सय ६३ पुगेको छ । त्यस्तै अमेरिकामा १ करोड ५७ लाख ५३ हजार ८ सय ५८ जना संक्रमित उपचारपछि निको भएका छन् भने ९८ लाख १७ हजार ६ सय ६ जना संक्रमित उपचारपछि निको भएका छन् ।
