किम्भे प्रोडक्सन नामक युट्युब च्यानल मार्फत मेलिना राईको स्वरमा रहेको कस्को मुटु कति दुख्छ भन्ने गीतको भिडियो रिलिज भएको छ ।

यस गीतमा शब्द कमल के.सीको,एरेन्जर राजेश कुमार श्रेष्ठ, संगीत अश्मी रिशालको र निर्देशन यज्ञराज पराजुलीको रहेको छ भने प्रेम सुनामको कोरियोग्राफी रहेको यस गीतमा छायांकन तथा सम्पादन जय कामतको रहेको छ भने डा.पवन मेहत र एन्जल श्रेष्ठको अभिनय देख्न पाईन्छ ।
लोकेन्द्र शाहले निर्माण गरेका यस गीतलाई हिजोबाट सार्बजनिक गरिएको किम्भे प्रोडक्सनका प्रमुख तारा थापा किम्भेले जानकारि दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here