आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

विश्वमा कोरोनाबाट एकैदिन १२ हजार २ सय ९७ जनाको मृत्यु

विश्वमा एकैदिन ७ लाख ११ हजार ३ सय ७७ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या ९ करोढ ४३ हजार २ सय ८२ पुगेको छ ।

त्यस्तै विश्वमा कोरोनाबाट एकैदिन १२ हजार २ सय ९७ जनाको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख ३३ हजार ४ सय ७५ पुगेको छ ।

त्यस्तै विश्वमा ६ करोड ४४ लाख ४५ हजार १ सय ८८ जन संक्रमित उपचारपछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *