कोरोना भाइरस संक्रमणको दर तिब्र गतिमा फैलन थालेपछि जापानको राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको छ।
जापान सरकारले राजधानी टोकियोमा आपतकाल घोषणा गरेको हो।
यो आपतकाल एक महिनासम्म जारी रहने छ।
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले स्थिति भयावह बन्न थालेकोले उच्च सतर्कता अपनाउनका लागि आपतकाल लगाउनुपरेको बताएका छन्।
