शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

नेपाल राष्ट्र बैंकले आज(मंगलवार) को लागि गरेको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज(मंगलवार) को लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार १ अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ ७५ पैसा र बिक्रिदर ११८ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।

त्यस्तै एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ९५ पैसा र बिक्रिदर १४३ रुपैयाँ ६८ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५५ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुन मुद्राको मूल्य कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *