आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधी सभा विघटनपछि सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी  सभा विघटनपछि बदलिएको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग  छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रमुखहरु सहभागी  छन्।

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, उपप्रधानमन्त्री इश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेललगायत पनि सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *