आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ

नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी तेजावी सुनको भाउ ९२ हजार ५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *