शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

पछिल्लो २४ घण्टामा चीनमा थपिए २१ जना संक्रमित

गत वर्ष चीनको हुवेई प्रान्तस्थित वुहानमा पहिलो पटक कोरोना भाइरसको उत्पति भएको थियो ।यति बेला कोरोना भाइरस महामारीके रुपमा विश्वभर फैलिएको तर चीनले भने आफ्नो देशमा भाइरसलाई नियन्त्रणमा ल्याएको छ ।

कोरोना भाइर प्रभावित देशको सूचिमा चीन ६८ औँ स्थानमा छ । तर पछिल्लो २४ घण्टामा चीनमा २१ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।जहाँ सक्रिय संक्रमितको संख्या ३सय ६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *