आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

भिडभाड नगरी शेषनारायण मन्दिर दर्शन गर्न दक्षिणकाली नगरपालिका ५ को अनुरोध

मंसिर १० काठमाडौं । दक्षिणकाली नगरपालिका वडा नं ५ ले सार्वजनिक सुचना जारी गरेको छ  । वडा अध्यक्ष श्याम बहादुर खत्री द्वारा जारी गरिएको उक्त सुचनामा दक्षिणकाली नगरपालिका वडा नं ५ मा रहेको शेषनारायण मन्दिर मरिसरमा मिति २०७७ साल मंगसिर ८ गते परमपरागत हरिबोधनी एकादशी मेलामा कोभिड १९को प्रकोपलाई मध्यनजर गर्दै एक आपसमा सामाजिक दुरी कायम गरि सानो समुहमा विधिवत पुजा गर्ने कार्यको लागि आवश्यक साबधानी अपनाई भिड भाड नगरी नियमित पुजा अर्चना कार्यको लागी वडा बासीहरुमा साथै समस्त भक्तजनहरुमा अनुरोध गरिएको का साथै सुरक्षित रहन सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *