बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

 नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै टे«जरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।

त्यसमा कूूल  दुई अर्ब २३ करोड ३२ लाख ९१ रुपैयाँ दिने अवधिको हो । यस्तै  १२ अर्ब ४७ करोड रुपैयाँ कूल १८२ दिनका लागि र  ११ करोड भने कूल ३६४ रुपैयाँ दिनका लागि बिक्री गर्न लागिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *