मंसिर ५ काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आजपनि गिरावट आएको छ ।शुक्रवार छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।यस दिन तेजाबी सुनको प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन तेजाबी सुन प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here