बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अब नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु हुने

कात्तिक २४ काठमाडौं । सरकारले अब नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरसका कारण चैत यता बन्द शैक्षिक संस्थाहरु खुलाउने विषयमा छलफलसमेत थालेको छ ।राजधानी दैनिकमा खवर छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारित गर्ने निर्णय गरेको हो ।

सीसीएमसी बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *