शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

तिहारका लागि मुस्ताङका च्याङ्ग्रा ल्याइँदै

कात्तिक २० काठमाडौं । तिहारका लागि मुस्ताङका च्याङ्ग्रा काठमाडौँ ल्याउन थालिएको छ ।तिहार पर्व नजिकिदै गर्दा बिक्रीका लागि मुस्ताङबाट पोखरा तथा काठमाडौँका लागि च्याङ्ग्रा ल्याइएको हो ।

दशैँमा च्याङ्ग्राको व्यापार राम्रो नभएपछि व्यापारीहरु तिहार लक्षित गरी च्याङ्ग्रा ल्याएको व्यापारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *