कात्तिक १९ काठमाडौं ।टर्कीको इजमिर शहरमा बस्ने आयदा । वर्ष ४ । जोसँग भूकम्प पनि हार्यो । आयदाको घर गत शुक्रवार आएको भूकम्पले भत्कियो ।
घर भत्किएपछि घरे पुरेकी बालिका ९० घण्टापछि हात हल्लाउँदै निस्किइन् ।
उनले भित्रभित्रै तीन दिन र तीन रात सोचिन्, म हार मान्दिन । मंगलवार रेस्क्यू टीमले देखे तब, उनलाई हात हल्लाएर नयाँ जीवनको स्वागत गरे ।
