आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

कैलालीका दुई नगर प्रमुखमा कोरोना

कात्तिक १८ भजनी । कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो ।

उनीहरु दुवै जना होम आइसोलेसनमा छन् । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसहित टीकापुरमा सोमवार १७ जनामा कोरोना पुष्टि भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *