शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

उपत्यकामा थपिए १६२२ कोरोना संक्रमित

कात्तिक १६ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा१६४  गरी जम्मा १६२२  जना संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *