आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

व्यावसायी वसन्त चौधरीलाई कोरोना संक्रमण

कात्तिक ५ काठमाडौं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरस संक्रमण भएको छ ।आफूलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

चौधरीले ट्वीटरमा आफूलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् ।उनले आफूलाई लक्षण भने केही नदेखिएको र अवस्था समान्य रहेको बताएका छन् ।उनले चिकित्सकको सल्लाहअनुसार घरमै आइसोलेसनमा बसेको समेत जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *