बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

वुल्भ्ससँग लीड्स युनाइटेड पराजित

कात्तिक ४ काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्स विजयी भएको छ ।अब मैदानमा भएको खेलमा वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो । वुल्भ्सका लागि राउल जिमिनेजले ७० औं मिनेटमा गोल गरे ।

किलम्यानको सहयोगमा जिमिनेजले गरेको गोल नै वुल्भ्सको जितका लागि निर्णायक बन्यो । जितपछि पाँच खेलबाट ९ अंक जोडेको वुल्भ्स ९ अंकसहित छैटौं स्थानमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *