शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

कोरोनाले नेपालमा ७ सय ३९ जनाको मृत्यु

कात्तिक २ काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालका कोरोना भाइरस संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर थप १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । यससँगै नेपालमा कोरोनाका कारण अहिलेसम्म ७३९ जनाको मृत्यु भएको छ ।

यसैबीच पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९४२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुयष्ट भएको छ ।

यससँगै नेपालमा अहिलेसम्म १३२२२४६ जनामा कोरोना संक्रमण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *