बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

‘एक तर्फी माया’ले श्वेता खड्काको दिल टुट्यो (भिडियो)

कात्तिक २ काठमाडौं । सरना श्रेष्ठले स्वरमॉएक तर्फी मायाबोलको गीत सार्वजनिक भएको छ । भिडियोमा श्वेतासँगै अनुपविक्रम शाही र निराजन प्रधानको अभिनय रहेको छ ।

सुरेन्द्र श्रेष्ठको संगीत रहेको गीतका शब्द वरिष्ठ हाँस्य व्यांग्य कलाकार मदनकृष्ण श्रेष्ठले लेखेका हुन् । सरना उनकी आफ्नै छोरी हुन् । श्वेता खड्काको काया फिल्मले निर्माण गरेको भिडियोको कन्सेप्ट तथा निर्देशन गायिका सरना श्रेष्ठले नै गरेकी हुन् ।

गीतको भिडियोमा श्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन् ।‘एक तर्फी माया’ गीतको भिडियोबाट श्वेता खड्काले आफ्नो अफिसियल युटुव च्यानल “क का की”पनि सञ्चालनमा ल्याएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *