शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

कोरोनाले नेपालमा २२ जनाको मृत्यु

असोज २५ काठमाडौं । पछिल्लो २४ घन्टामा थप २२ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीकारी अनुसार देशका विभिन्नस्थानमा पछिल्लो २४ घन्टामा थप २२ जनाको मृत्यु भएको हो ।

कोरोनाका कारण एकैदिन थप २२ जनाको मृत्यु भएको यो पहिलो पटक हो ।यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ३६ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *