बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख नाघ्यो

असोज २३ काठमाडौं ।विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख नाघेको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख २ हजार ८२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार ७७९ संक्रमित थपिएका छन् ।कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ४९ हजार ८१० संक्रमितको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *