बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

म्यानचेस्टर युनाइटेडमाथि टोटनह्यामको शानदार जित: इंग्लिस प्रिमियर लिग फुटबल

 इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई ६–१ ले पराजित गरेको छ ।

टाेटनह्यामका लागि ह्यारी केन र सन हेङ्ग–मिनले दुई–दुई गोल गरे ।

यस्तै एनडोम्बेले र औरिएरले एक–एक गोल गरे ।

दोस्रो मिनेटमै पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेसले गोल गरी म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए। तर सो अग्रता जोगिन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *