आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

कांग्रेस नेता गगन थापालाई कोरोना संक्रमण

नेता थापाले असोज १५ गते बिहीबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा गरिएको पिसिआर परीक्षणको शनिबार आएको रिपोर्ट अनुसार नेता थापालाई कोरोना पोजिटिभ देखिएको र आफ्नो सम्र्पकमा आएकाहरुलाई सजगता अपनाउन समेत आग्रह गरेका छन् ।

थापाले शनिबार राति ९ः४८ मा ट्वीट गर्दै अगाडी भनेका छन् हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ, अहिले म घरमै आइसोलेसनमा छु, कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नेछु् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *