शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

प्रधानसेनापति थापाको कोरोना रिपोर्ट नेगेटिभ

असोज १४ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।बुधबार आएको पीसीआर रिपोर्ट नेगेटिभ रहेको सेनाका प्रवक्ता (सहायक रथी) सन्तोष बल्लभ पौडेलले बताएका छन्।

भान्छामा कार्यरत एकजनामा कोरोना संक्रमण देखिएपछि थापा केही दिनदेखि सेल्फ आइसोलेसनमा बस्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *