असोज १४ काठमाडौं । कुवेतका राजा शेख शबाह अल अहमदको निधन भएको छ ।९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनी विगत लामो समयदेखि बिरामी थिए। शेख जुलाईमा उपचारका लागि अमेरिका गएका थिए ।
