बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

असोज ११ काठमाडौ । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । शुक्रबार तोलामा ९३ हजार ९ सय रुपैयाँँ रहेको छापावाल सुनको मूल्य आज ६ सयले घटेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ८ निर्धारण गरिएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११५० रहेको ११५० रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *